अरनिको कलेजका ८ सय विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत

<span class='c1'>अरनिको कलेजका ८ सय</span> <span class='c2'>विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत</span>

विराटनगर ३० असार । विराटनगरमा १० मा रहेको अरनिको कलेजले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ ।
कलेजले सञ्चालन गरेको कक्षा ११ विज्ञान संकाय विज्ञान संकायमा १७ औं ब्याचमा भर्ना भएका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।


कार्यक्रमका नेपालका प्रख्यात उत्पेरक डा. तारा गिरी, कलेजका प्राचार्य राजेश कार्की, फिजिसियन डा.रोहित भण्डारी कलेका को–अडिनेटर विकाश खनाल, कलेजका संथापकहरु डा.भविन्द्र निरौला, भरत दाहाल र उमेन्द्र विलाश लुईटेल,लक्ष्मीप्रसाद अधिकारी अभिभावक तोया रेग्मीलगायतले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएकी विद्यार्थी कृतिका कार्की, र शशांक कयस्पले बोलेका थिए ।कलेजमा भर्ना भएका ८ सय विद्यार्थीहरुलाई अभिमुखिकरण तथा स्वागत गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्