प्रदेश नम्बर १ मा कर्मचारी अभाव : दरबन्दी छ ३८००, कार्यरत कर्मचारी जम्मा २४००

<span class='c1'>प्रदेश नम्बर १ मा कर्मचारी अभाव : दरबन्दी</span> <span class='c2'>छ  ३८००, कार्यरत कर्मचारी जम्मा  २४००</span>

बिनु तिमल्सिना 

बिराटनगर  साउन १३ — सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्