मधुमेह समन्धी सचेतना र्‍याली सम्पन्न

<span class='c1'>मधुमेह समन्धी  सचेतना</span> <span class='c2'>र्‍याली  सम्पन्न</span>

daibetis
बिराटनगर कार्तिक २८.बिराटनगर मोरंग लायन्स क्लब , मोरंग लियो क्लब र मोरंग सहकारी अस्पताल द्वारा मधुमेह सम्बन्धी सचेतना  र्‍याली कोशी हेल्थ कलेज बिराटनगर बाट सुरु भई ट्राफिक चोक महेंद्र चोक बसपार्क कलेज रोड हुदै मोरंग सहकारी अस्पतालमा पूगी समापन भएको उक्त कार्यक्रममा मधुमेह सम्बन्धी पम्पलेट बितरण गर्नुका साथै यस सम्बन्धी अन्य जानकारी दीएको उक्त कार्यक्रम बाट करीब ५०० मानिस लाभान्दित भएका थिए। र्याली मा लायंस मोरंग पदाधिकारी लियो मोरंग पधादिकारी लगायत शिक्षक बिद्यार्थी सर्बसाधारण मानिस गरी करीब २०० भन्दा बढ़ीको सहभागिता रहेको थीयो। लायंस मोरंग अध्क्ष्य बिकास अधिकारी द्वारा उदघाटन गरिएको उक्त कार्यक्रम लियो मोरंग अध्क्ष्य सुभाष भण्डारीले समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्