बिजुलीको तारमा करेन्ट लागेर एकजनाको मृत्यु

<span class='c1'>बिजुलीको तारमा करेन्ट</span> <span class='c2'>लागेर एकजनाको मृत्यु</span>

सप्तरीको प्रसवनीमा  रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।प्रसवनी ८ बस्ने ५५ वर्षिय गंगाराम मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । रुखको हाँगा काट्ने क्रममा हाँगाले बिजुलीको तार छुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्