डुब्न लागेको घामको विराटनगरवाट खिचिएकाे पाँचवटा तस्वीर हेर्नुहोस, (फोटो फिचर)

<span class='c1'>डुब्न लागेको घामको विराटनगरवाट खिचिएकाे</span> <span class='c2'>पाँचवटा तस्वीर हेर्नुहोस, (फोटो फिचर)</span>

विराटनगर २२ साउन । मंगलबार विहानैदेखि विराटनगरमा टन्टलापुर घाम लाग्याे । दिनभरी सहनै नसक्ने घाम लागेकोले बाहिर निस्कन आम नागरिकलाई निकै सकस देखिन्थ्यो । तर मंगलवार साँझ भने अस्ताउँदाे सुर्यको दृंश्य निक्कै मनमाेहक थियाे । मौसमले परिवर्तन ल्यायो । धेरैले दिनभरीको चर्काे घामको शितलता महशुस गरे कारण थियाे साँझ लागेकाे हावा । हावाहुरी पछि अस्ताउदै गरेको सुर्य यस्तो देखियाे ।

 

तस्वीर : प्रेम देवान/आवर विराटनगर

तस्वीर : प्रेम देवान/आवर विराटनगर

तस्वीर : प्रेम देवान/आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्