विराटनगरको विग होटलमा मोरङ व्युटिसियनको तीज विशेष

<span class='c1'>विराटनगरको विग होटलमा मोरङ</span> <span class='c2'>व्युटिसियनको तीज विशेष</span>

विराटनगर २१ साउन । मोरङ व्युटिसियन समुहले यसपटकको तीज विशेष रुपमा मनाउन लागेको छ ।

महिलाहरुलाई नेपाली संस्कृति जगेर्ना गराउने उदेस्यका साथ तीज विशेष मनाउन लागिएको तीज विशेष कार्यक्रम सयोजक कला डागीले जानकारी दिनुभयो । विराटनगर ९ मा रहेको विग होटलमा विशेष कार्यक्रम गर्दै तीज विशेष २०७६ कार्यक्रम गर्न लागिएको डाँगीले बताउनुभयो । कार्यक्रममा न्युन आयस्रोत भएका २ जना महिलालाई सिलाई मेसिन र साईकल वितरण गरिने डागीले बताउनुभयो । साथै कार्यक्रममा राष्ट्रिय कलाकार पनि बोलाईने तयारी रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्