विराटनगरको सेन्ट्रल मलको ‘मनसुन अफर’ अर्को शनिबार सम्म मात्र

<span class='c1'>विराटनगरको सेन्ट्रल मलको ‘मनसुन अफर’</span> <span class='c2'>अर्को शनिबार सम्म मात्र</span>

विराटनगर २४ साउन । विराटनगर मेन रोडमा सेन्ट्रल बजारले आफ्ना ग्राहकहरुका लागी मनसुन अफर ल्याएसँगै ग्राहकहरुको भिड बढेको छ । मनसुन अफर अन्र्तगत सेन्ट्रल बजारले आफ्ना ग्राहक महानुभवहरुको लागी विभिन्न सामानको खरिद गरेवापत अफर एक महिना अगाडी ल्याएको थियो ।


सेन्ट्रल बजारको खाद्यन्न सामाग्रीमा १,९९९ वा सो भन्दा बढीको सामान खरिदमा अफर ल्याएको थियो । १,९९९ सम्म वा त्यो भन्दा माथीको सामान खरिद गरेसँगै एक किलो प्याज, ६ सय ५० ग्रामको लुगाधुने पाउडर , एक किलो आलु , फिल्म टिकेट, २ सय मिलिको गुडलाईफ जुस प्रति सामानमा ५ रुपैया तिरेपछि पाउने छन् ।
साथै सेन्ट्रल बजारले धमाका अफर अन्र्तगत ४९ रुपैया मै एक किलो चिनी दिने व्यावस्था गरेको सेन्ट्रल बजारका मार्केटिङ मेनेजर ओम घिमिरेले जानकारी दिए । उनका अनुसार ७९९ सम्मको खाद्यन्न सामाग्री खरिद गरे वापत ४९ रुपैयामा नै चिनी पाईने छ । सेन्ट्रल बजार आफ्ना ग्राकहरुलाई बेला बेलामा विभिन्न अफर ल्याउदै आएको छ । मनसुन अफर अर्को शनिबार सम्म मात्र रहने घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्