बिराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मारवाडी युवा मन्चको कार्यक्रम हुने

<span class='c1'>बिराटनगरमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा</span> <span class='c2'>मारवाडी युवा मन्चको कार्यक्रम हुने</span>

बिराटनगर साउन २५

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिराटनगरमा मारवाडी युवा मन्च बिराटनगरको आयोजना तथा बिराटनगर महानगरपालिकाको सहयोगमा कार्यक्रम हुने भएको छ । साउन २७ गते सोमबार बिराटनगरको जैन भवनमा उक्त समारोह आयोजना हुनेछ ।  कार्यक्रमहरुमा  रक्त दान कार्यक्रम, नेत्र जाँच कार्यक्रम , दन्त प्रसिक्षण कार्यक्रम ,  सेराजेम प्रशिक्षण , लुगा दान कार्यक्रम , नेत्र दान कार्यक्रम लगायतका कार्यक्रम हुने कार्यक्रम संयोजक मोहित लालवानीले जानकारी दिए । कार्यक्रम बिहान १० बजे देखि बेलुका ५ बजे सम्म हुने लालवानीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्