बिराटनगरमा “स्पिक अप” प्रतियोगिता हुदै ,स्नातक तहका बिद्यार्थीको प्रतिस्पर्दा हुने

<span class='c1'>बिराटनगरमा “स्पिक अप” प्रतियोगिता हुदै</span> <span class='c2'>,स्नातक तहका बिद्यार्थीको प्रतिस्पर्दा हुने</span>

बिराटनगर साउन २६ ,

बिराटनगरमा "स्पिक अप" प्रतियोगिता आयोजना हुने भएको छ । बिराटनगरको महेन्द्र मोरङ कलेजका छैठौ सेमेस्टरका बिद्यार्थीको आयोजनामा समाजमा देखिएका विसंगति विरुद्धको आवाजको लागि उक्त कार्यक्रम आयोजना गरिन लागिएको हो । कार्यक्रममा बिराटनगरमा बिबिए वा बिबिएम पढाइ भइरहेका कलेजका बिद्यार्थीबीच सामाजिक बिकृतिका बिरुद्धको बिषयमा बिभिन्न विधामा कार्यक्रम हुने आयोजक बिद्यार्थी नेहा शर्माले जानकारी दिइन।

कार्यक्रम साउन ३१  गते बिराटनगरको बिरेन्द्र सभागृहमा आयोजना हुनेछ । कार्यक्रमको अगाडी साउन २८ गते सामाजिक बिकृति बिरुद्ध र्याली समेत आयोजना गरिने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्