सिभिल बैंक लिमिटेडको शाखा अब सुनसरीको दुहवीमा

<span class='c1'>सिभिल बैंक लिमिटेडको शाखा</span> <span class='c2'>अब सुनसरीको दुहवीमा</span>

विराटनगर । “समृद्धिकोलागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहवीमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन दुहवी नगरपालिकाका नगर प्रमुख बेदनारायण गच्छदारले गरे ।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि, विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रिय प्रबन्धक सन्तोष कुमार बुढाथोकी लगायतले सिभिल बैंक ग्रामिण जनताको पहुँचमा पुग्दै गएको बताए ।
प्रमुख अतिथित दुहवी नगरपालिकाका नगर प्रमुखबेद नारायण गच्छदारले दुहरी क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्