सौर्य एयरलाइन्सको व्यवसायीक उडान सुरु

<span class='c1'>सौर्य एयरलाइन्सको व्यवसायीक</span> <span class='c2'>उडान सुरु</span>

निजी Ôेत्रको वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले  व्यवसायीक उडान सुरु गरेको छ ।

कम्पनीले हाज विहान माउन्टेन ङ्खलाइट गरेर व्यवसायिक उडान सुरु गरेको हो । क्यानाडाको बम्बार्डियर कम्पनीमा निर्मित ‘सीआरजे २००’ जेट इञ्जिन विमानमा ५० सीट Ôमता रहेको छ । कम्पनीले नागरिक उड्डयन प्राधिकरण्ँबाट आन्तरिक उडानका लागि गत हप्ता उडान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको थियो । ‘सीआरजे २००’ विमानमा यात्रा गर्दा जेट विमानको मज्जा लिनुका साथै समयको समेत बचत हुने कम्पनीले जनाएको छ । कम्पनिले जहाजको सुरुवाति भाडा दर विराटनगर काठमाण्डौका लागि ४ हजार ६ सय रुपैया तोकोको छ । सौर्यले माउन्टेन ङ्खलाइट दुईवटा, विराटनगर दुईवटा र भैरहवा एक गरी दैनिक पा“च उडान गर्ने जनाएको छ । आगामि दिनमा थप दुई वटा जहाज ल्याउने कम्पनिको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्