रोटरी क्लब अफ बिराटनगर फ्युजनको नयाँ अध्यक्ष युनेश राज श्रेष्ठ

<span class='c1'>रोटरी क्लब अफ बिराटनगर फ्युजनको</span> <span class='c2'>नयाँ अध्यक्ष युनेश राज श्रेष्ठ</span>

बिराटनगर साउन २९ ,

रोटरी क्लब अफ बिराटनगर फ्युजनको कार्यक्रम सम्पन्न भएको छ । बिराटनगरको होटेल नमस्कारमा आयोजित क्लबको स्थापना कार्यक्रममा प्रमुख अतिथि सन्तोष रिजाल रहनुभएको थियो  भने क्लबको नयाँ अध्यक्ष युनेश राज श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्नुभएको थियो। यस अघिका क्लबका निर्देशक सौरभ अग्रवाल रहनुभएको थियो ।

उक्त इन्स्टलेशन कार्यक्रममा रोटरी क्लबका सदस्यहरु , समाजसेवी , पत्रकार लगायतको उपस्तिथी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्