मिस कलेज राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करण हुने

<span class='c1'>मिस कलेज राष्ट्रिय प्रतियोगिताको</span> <span class='c2'>दोस्रो संस्करण हुने</span>

इटहरी । एरिना टेलिभिजनद्धारा आयोजित पिएलओ मिस कलेज राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । एरिना टेलिभिजनले आयोजना गर्ने मिस कलेज राष्ट्रिय प्रतियोगितामा युवतीहरुमा भएको प्रतिभालाई उजागर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
यहि मिति २०७६ भाद्र १५ गते धरानमा, १७ गते बिराटनगरमा, १८ गते दमक र भाद्र २० गते इटहरीमा अडिसन हुने आयोजकले जानकारी दिए । सहभागि हुन चाहनेले एरिना टेलिभिजनको कार्यालयमा सम्पर्क गर्न सकिने जनाईएको छ । इभेन्ट म्यानेजमेन्टको सहकार्यमा हुने यस कार्यक्रममा विजेता हुने सहभागिलाई दुवै तथा गिफ्ट हेम्पर दिइने आयोजकले बताए । प्रतियोगिताको फाइनलमा विराटचौकमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्