सुनबर्सीमा खोलाको पैनीमा डुबेर एकजनाको मृत्यु

<span class='c1'>सुनबर्सीमा खोलाको पैनीमा</span> <span class='c2'>डुबेर एकजनाको मृत्यु</span>

विराटनगर । मोरङको सुनबर्सी नगरपालिका २ स्थित कमिनि खोलाको पैनिको खाल्डोमा डुबेर १ जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका ६ बस्ने बर्ष ५१ को धन बहादुर सार्कीको खाल्डोमा डुबेर मृत्यु भएको हो । खाल्डोमा डुबेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरीको टोलीले मृतकको आवश्यक कानूनी प्रकृया पुरा गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्