लेटाङमा महिला सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न

<span class='c1'>लेटाङमा महिला सम्बन्धि निशुल्क</span> <span class='c2'>स्वास्थ्य शिविर सम्पन्न</span>

भूमिका पाख्रिन ।
लेटाङ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर मोरङको लेटाङमा विहिबार महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो । शिविरमा करिब एक सय बढी महिलाले स्वास्थ जाँच गराएका थिए । स्वास्थ्य शिविरमा विराट नर्सिङ होम प्रा.लि. विराटनगरले प्राविधिक सहयोग गरेको संस्थाका अध्यक्ष गोपाल बाराकोटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्