विराटनगर १२ मा भित्री सडकबाट भन्सार छली ल्याउँदै गरेको किराना सामग्री बरामद

<span class='c1'>विराटनगर १२ मा भित्री सडकबाट भन्सार</span> <span class='c2'>छली ल्याउँदै गरेको किराना सामग्री बरामद</span>

बिराटनगर भदौ १६ ,

मोरङ प्रहरीले भन्सार छली गरी नेपाल ल्याउँदै गरेको अवस्थामा ७० हजार रुपैयाँ बराबरको किराना पसलका सामग्री बरामद गरेको छ । विराटनगर महानगरपालिका १२ नम्बर वडाको भित्री सडक खण्डमा अटोमा ल्याउँदै गरेको अवस्थामा सामग्री बरामद गरिएको हो । बरामद सामग्री मूल भन्सार कार्यालय रानी विराटनगरलाई बुझाइएको मोरङ प्रहरी प्रवक्ता राजकुमार खिउँजूले जानकारी दिए ।

त्यस्तै विराटनगर–३० बाट चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरादम गरेको छ । बरामद सामग्री भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्