दिपाश्री निरौलाले विराटनगरमै मनाईन तीज: बरको बिषयमा यसो भनिन् (अन्तर्वार्ता)

<span class='c1'>दिपाश्री निरौलाले विराटनगरमै मनाईन तीज:</span> <span class='c2'>बरको बिषयमा यसो भनिन् (अन्तर्वार्ता)</span>

दिपाश्री निरौला विराटनगरकी चेली हुन् । पछिल्लो समय फिल्म निर्देशन तथा निर्माणमा सक्रिय रुपमा अगाडी बढ्दैछिन् । यसपटकको तीज उन्ले विराटनगरमा नै मनाएकी छिन् । यसै सन्दर्भमा उनीसँग गरिएको तीज विशेष कुराकानी ।

अतिथि : दिपाश्री निरौला 
प्रस्तोता : प्रेम देवान 
भिडियो : सुरन्जन लिम्बु 

https://www.facebook.com/ourbrt/videos/1345172208973355/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्