कान्तिपुर कलेजमा रत्तदान, ७५ पिन्ट रगत संकलन

<span class='c1'>कान्तिपुर कलेजमा रत्तदान, ७५</span> <span class='c2'>पिन्ट रगत संकलन</span>

विराटनगर । लियो क्लव अफ विराटनगर सेन्टर मेघाले विराटनगर– १० मा रहेको कान्तीपुर कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलेजको प्राङगणमा भएको रक्तदानमा ७५ पिन्ट रगत संकलन गरीएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कलेजका विद्यार्थी,शिक्षक लगायत अन्य उपस्थित व्यक्तिहरुले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्