बुहारी ग्रुपको अर्को सामाजिक काम : इनरुवाका शिक्षक सरोजको लागि २५ हजार सहयोग हस्तान्तरण

<span class='c1'>बुहारी ग्रुपको अर्को सामाजिक काम : इनरुवाका</span> <span class='c2'>शिक्षक सरोजको लागि २५ हजार सहयोग हस्तान्तरण</span>

बिराटनगर भदौ २२ ,

देश बिदेशभर छरिएर बस्नु भएका महिला दिदीबहिनीकोहरुको बिशुद्द सामाजिक संस्था बुहारी ग्रुप मोडिएटरले सुनसरीको ईनरुवा ५ निवासी शिक्षण पेशामा आबद्ध बोन म्यारो रोगबाट नोबेल अस्पताल बिराटनगरमा उपचाररत गराईरहनु भएका शिक्षक सरोज कुमार दुलाललाई आर्थिक सहयोग गरेको छ ।

उक्त संस्थाका तुलसा आचार्य गौतम साथै ज्योती खनाल गजुरेल, ज्ञानु उप्रेती , दीपा श्रेष्ठ लगायत अन्य बुहारीहरुको संलग्नतामा रु .पच्चीस हजार पाँच सय ) ( २५,५००) हस्तान्तरण गरिएको छ । उक्त बुहारी ग्रुपले हरेक समय समयमा समस्यामा परेकाहरुलाइ आर्थिक सहयोग गर्नुका साथै बिपन्न गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ युनिफर्म , कपि किताब बितरण गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्