चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु

<span class='c1'>चाडपर्व नजिकिँदै गर्दा विराटनगर</span> <span class='c2'>बजार अनुगमन सुरु</span>

विराटनगर । चाडपर्व नजिकिँदै गर्दा विराटनगर बजार अनुगमन सुरु गरिएको छ । विराटनगरमा किराना पसलहरुको आज अनुगमन गरिएको हो । सिडियो कार्यालय, वाणिज्य कार्यालय, उपभोक्तावादी संस्था, खाद्य तथा गुण नियन्त्रण कार्यालयले संयुक्त रुपमा ९ वटा किराना पसलहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा विराटनगर ९ मा रहेको साची स्टोर्सबाट उपभोग्य मिति सकिएको मसला तथा पेय पदार्थ बरामद गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्