विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगीता अन्तर्गत आज सेमिफाइनल

<span class='c1'>विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगीता</span> <span class='c2'>अन्तर्गत आज सेमिफाइनल</span>

विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगीता अन्तर्गत आज सेमिफाइनलको स्पष्र्धा हुदैछन् ।
आज पहिलो सेमिफाइनलमा जनक स्मृति इनरुवा, लर्ड बुद्घ स्कुल विराटनगर, पोल स्टार स्कुल विराटनगर, लिटिल फ्लावर बोर्डिगं स्कुल इटहरी, सप्तकोशी स्कुल विराटनगर र पूर्वाञ्चल स्कुल विराटनगर विच प्रतिस्पर्धा हुदैछ ।
दोस्रो समुहमा सगरमाथा स्कुल विराटनगर, वि के भि एम स्कुल विराटनगर, एभरेष्ट स्कुल विराटनगर, मार्टस स्कुल विराटनगर, अर्पण स्कुल विराटनगर र वाई पोइन्टिङ स्कुल इटहरी विच प्रतिस्पर्धा हुने जुनियर जेसिजका जनसम्पर्क अधिकारी ओमप्रकास कोइरालाले बताउनु भएको छ ।
१९ औँ अन्तरविद्यालय जुनियर जेसिज टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगीतामा मोरङ र सुनसरीका गरि ३६ विद्यालयको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्