सप्तकोशी सिमेन्टमा ५३ पिण्ट रगत संकलन

<span class='c1'>सप्तकोशी सिमेन्टमा ५३</span> <span class='c2'>पिण्ट रगत संकलन</span>

विराटनगर । राउण्ड टेवल १५ विराटनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा राउण्ड टेवलले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
राउण्ड टेवलले सोमबार कटहरी २ मा रहेको सप्तकोशी सिमेन्टको प्राङगणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
विराटनगरमा रगतको अभाव भईरहेको बेला राउण्ड टेवलले रगतको अभाव हुन नदिने उदेश्इले रक्तदान गरिएको राउण्ड टेवल १५ का अध्यक्ष सुमित अग्रवालले जानकारी दिए । रक्तदान कार्यक्रममा सप्तकोशी सिमेण्ट उद्योगका कर्मचारी तथा मजदुरहरुले रक्तदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्