आक्रमणकारीको कुटाइबाट अर्जेन्टिनाका फुटबल खेलाडीको ज्यान गयो

<span class='c1'>आक्रमणकारीको कुटाइबाट अर्जेन्टिनाका फुटबल</span> <span class='c2'>खेलाडीको ज्यान गयो</span>

मंसिर १९ - आक्रमणकारीको कुटाइबाट घाइते भएका अर्जेन्टिनाका एक फुटबल खेलाडीको ज्यान गएको छ । क्षेत्रीय क्लब टिरो फेडेरलका कप्तान फ्रान्को नेइटोमाथि गएको शनिबार आक्रमण भएको थियो ।

स्थानीय प्रतियोगिताको खेल विवादका कारण रद्द भएपछि उनीमाथि केहि व्यक्तिले आक्रमण गरेका थिए । अर्जेन्टिनामा यो वर्ष फुटबलसँग सम्बन्धित हिंसामा परेर १५ जनाको ज्यान गैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्