८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा

<span class='c1'>८० हजार मूल्य</span> <span class='c2'>बराबरको कपडा नियन्त्रणमा</span>

प्रहरीले सिराहा नगरपालिका २ बाट ८० हजार मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय सिराहा (ख) बाट खटिएको प्रहरी गस्ती टोलीले खेतको बाटो हुदै भन्सार छलेर नेपाल भित्र्याउदै गरेको कपडा नियन्त्रणमा लिएको हो ।
स्थानीय २७ बर्षिय देबेन्द्र यादव र ४२ बर्षिय बिजय कुमार गोईतले टाउकोमा बोकेर ल्याउदै गरेको अवस्थामा प्रहरीले कपडा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएको कपडा आवश्यक अनुसन्धान पछी भन्सार कार्यालय बुझाउने तयारी भईरहेको वडा प्रहरी कार्यालय सिराहा (ख) ले जनाएको छ ।
.........

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्