‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर

‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर

काठमाडौं । हाँस्यकलाकार दीपकराज गिरी र दिपाश्री निरौलाको अर्को भेन्चर ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयेजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्मा भट्ट, बुद्धि तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रको यो भन्दाअघि रिलिज भएको गीत ‘जुनको जुनेली’ले राम्रो हाइप लिइरहेको छ ।

चलचित्र असोज २४ गते रिलिज हुनेछ ।

https://www.youtube.com/watch?v=KlnZQRg3nMM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्