विराटनगररकी पार्वताको सहयोगी मन ‘सुकुम्वासी एकल महिलालाई सहयोग’

<span class='c1'>विराटनगररकी पार्वताको सहयोगी मन</span> <span class='c2'>‘सुकुम्वासी एकल महिलालाई सहयोग’</span>

विराटनगर । नेपाल विधुत प्राधीकरण दुहवी वितरण केन्द्रमा कार्यरत एक महिला कर्मचारीले आफ्नो हजुरआमाको पुन्यतिथीमा एक परिवारलाई खाद्यान्न तथा लता कपडा सहयोग गरेकी छन् । सुनसरीको दुहवी ५ स्थित सुकुम्वासी टोलमा बस्दै आएकी ६७ बर्षिया एकल महिला सर्मिला परियारलाई विराटनगर ४ बस्ने २४ बर्षिया पार्वता लुईटेलले सहयोग गरेकी हुन् ।
पार्वताले आफ्नी स्वर्गिय हजुरआमा तुलसा लुईटेलको एक बर्षको पुन्यतिथिमा आर्थिक अवस्थाबाट जीवन गुजरा चलाउदै आएकी सर्मिलाको परिवारलाई घरमा पुगेर सहयोग गरेकी हुन् ।
ओढ्ने, ओछाउने सिरक डसना, चामल लगायत अन्य खाद्यान्न वस्तु सहयोग गरेको उनले बताईन् । की हुन् । त्यति मात्र हैन सर्मिलालाई एक सरो कपडा समेत लगेर आफै लगाई दिएकी छिन् । साथै घरमा रहेकी अपाङ्गता भएकी सर्मिला परियारको छोरीलाई समेत पर्वताले आर्थिक सहयोग गरेकी छिन् । घरमा अपाङ्गगता भएकी छोरीलाई उपचारको लागी सहयोग गर्न पनि उनले सहयोग गर्न अपिल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्