सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई १३ वर्ष जेल

<span class='c1'>सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको</span> <span class='c2'>लिंग काट्ने युवतीलाई १३ वर्ष जेल</span>

ब्युनोस आयर्स ।
आफुसँगको सेक्स भिडियो साथीलाई सेयर गरेको भन्दै प्रेमिको लिंग काट्ने युवतीलाई अर्जे्न्टिनामा १३ वर्ष जेल सजाय सुनाइएको छ । २८ वर्षीय ब्रेन्डा बाराटिनीले यौन सम्पर्क कै क्रममा आफुभन्दा १४ वर्ष जेठा प्रेमी सर्जियो फर्नान्डेजको लिंग काटिदिएकी थिइन्।

प्रहरीले हत्या प्रयाश कसुरमा मुद्धा चलाएको थियो। बाराटिनीले लिंग काटेको स्विकार गरेपनि हत्या गर्ने नियत भने नरहेको दावी गरेकी थिइन्। सन् २०१७ को नोभेम्बर २५ तारिखमा भएको उक्त घटना योजनाबद्ध भएको बाराटिनीले बताएकी छिन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्