भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु

<span class='c1'>भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा</span> <span class='c2'>भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु</span>

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश र विहार लगायतका क्षेत्रमा भएको भारी वर्षाका कारण ४८ जनाको मृत्यु भएको छ । दुई दिनयताको वर्षाको क्रममा मानिसहरुको मृत्यु भएको हो ।

उत्तर प्रदेशमा आजपनि वर्षाको सम्भावना रहेको जनाइएको छ । गोरखपुर, फिरोजाबाद लगायतका स्थानमा वर्षाले घर भत्किएर पनि मानिसहरुको मृत्यु भएको छ । यस्तै विहार, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रमा वर्षाले बढी असर गरेको जनाइएको छ ।

(हिन्दु)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्