काश्मीरमा ९ वर्षको बच्चासहित १४४ बालबालिका पक्राउपछि छाडियो

<span class='c1'>काश्मीरमा ९ वर्षको बच्चासहित</span> <span class='c2'>१४४ बालबालिका पक्राउपछि छाडियो</span>

(बीबीसी) नयाँ दिल्ली । जम्मु काश्मीर किशोर न्याय समितिले त्यहाँको हिरासतमा अहिले कोही पनि बच्चा नरहेको जनाएको छ ।  उसले आफ्नो रिपोर्टमा संविधानबाट धारा ३७० खारेज गरिएपछि सय भन्दा बढी बालबालिका गिरफ्तार गरिएको भए पनि पछि छोडिएको जनाइको छ । आफ्नो रिपोर्टमा अवैध रुपमा कुनै पनि बच्चालाई हिरासतमा नराखिएको जनाउँदै  काश्मीरको विशेष दर्जा खारेज गरिएपछि त्यहाँ १४४ जना नाबालग पक्राउ गरिएकोमा उनीहरु ९ देखि ११ वर्ष सम्मका पनि रहेको समेत उल्लेख गरिएको छ ।

ती बच्चालाई गिरफतार गरिएकोमा सोही दिन छोडिएको थियो ।  भारतले गएको अगस्ट ५ का दिन संविधानको धारा ३७० खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्