चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचालको तयारी पुरा

<span class='c1'>चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय</span> <span class='c2'>बुद्धिचालको तयारी पुरा</span>

झापाको दमकमा आगामी पौष ९ गतेबाट सुरु हुन लागेको चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचालको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आज आयोजक ध्रुवतारा स्पोटिङ क्लब दमकले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष भिमराज केशीले प्रतियोगिताको व्यवस्थापन, खेलाडीलाई आवासको व्यवस्था, प्रचारप्रसार लगायत सम्पूर्ण तयारी पुरा भएको बताए ।

यसपटक प्रतियोगिता विगतको भन्दा भव्य तरीकाले सम्पन्न गर्ने तयारी भएको बताउँदै केशीले  प्रतियोगितामा खेलाडीहरुको संख्या साथै पुरस्कार राशीमा समेत थप भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्