बिष्फोटकजन्य पटका बरामद

<span class='c1'>बिष्फोटकजन्य पटका</span> <span class='c2'>बरामद</span>

विराटनगर । मोरङको बिभिन्न स्थानबाट अन्दाजी ३२ हजार भन्दा बढी मुल्य बराबरको बिष्फोटक जन्य पदार्थ पटका बरामद भएको छ । आज दिउँसो सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको १२ हजार ५ सय बराबरको पटाका बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले २० हजार बराबरको पटका बरामद गरेको छ । दिउँसो चेकजाँचमा खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरको पटका बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्