पकाईरहेको खोलेमा डुबेका बालकको विराटनगरको म्याक्स अस्पतालमा मृत्यु

<span class='c1'>पकाईरहेको खोलेमा डुबेका बालकको</span> <span class='c2'>विराटनगरको म्याक्स अस्पतालमा मृत्यु</span>

विराटनगर । ईलामको माईजोगमाई गाउँपालिका ५ सोयाङ बस्ने प्रेम बहादुर राउतको १७ महिनाको छोराको खोेलेमा डुबेर ज्यान गएकोछ । मदिप राउतको गाईलाई पकाएको खोलेमा डुबेर बालकको ज्यान गएको हो । खेल्ने क्रममा गाईलाई पकाईरहेको खोलेमा अचानक डुबेर घाईते भएका नावालकको उपचारको क्रममा बिहिवार बिहान बिराटनगरको म्याक्स अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्