टंकीसिनवारीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो, स्कुटर चालकको अबस्था गम्भीर

<span class='c1'>टंकीसिनवारीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दियो,</span> <span class='c2'>स्कुटर चालकको अबस्था गम्भीर</span>

विराटनगर । टंकीसिनवारीमा रहेको एसिया आयल निगम अगाडी ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । पेट्रोल पम्पबाट नजिकै नेमुवा तर्फ जाँदै गरेको ट्याङ्करले ठक्कर दिएको हो । ना ४ ख २४४१ नम्बरको ट्याङ्करले को २४ प ४२८९ नेमुवाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचारको लागि पठाईएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । थप जानकारी आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्