बिराटनगरमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम हुने

<span class='c1'>बिराटनगरमा छठ पर्वको अवसरमा</span> <span class='c2'>सास्कृतिक कार्यक्रम हुने</span>

बिराटनगर । बिराटनगर-८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएको छ ।

बलुवाही युवा मंचको आयोजनामा असोज १६ र १७ गते उक्त कार्यक्रम हुन लागेको हो ।

असोज १६ गते मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुति साथै १७ गते मैथली कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्रुप साथै अन्य खाना स्टल लगायत बिभिन्न मनोरन्जन मुलक कार्यक्रम हुने आयोजक समितिका संयोजक विजय मण्डलले जानकारी दिए ।

उक्त कार्यक्रम बलुवाही सिंघिया खोलाको किनारमा आयोजना गरिने मण्डलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्