बिराटनगर कार्तिक १८ ,
भिजिट नेपाल २०२० लाई प्रमोट गर्न लियो युनिक बिराटनगरबाट १० जनाको सदस्य टोली १ नम्बर प्रदेशको पर्यटकिय स्थल इलाम, कन्याम हुँदै अन्तु डाडा सम्म पुगेको छ। २ दिने बसाइको लागि बिराटनगरबाट युवाहरुको टोली इलाम गएको हो ।
आगामी दिनहरुमा पनि १ नम्बर प्रदेशको अन्य विभिन्न पर्यटकिय क्षेत्रमा भिजिट नेपालको प्रचार प्रसारको कार्यलाई अघि बढाउने क्लबका उपाध्यक्ष राहुल कर्णले जानकारी दिए ।