पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्दै

<span class='c1'>पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा</span> <span class='c2'>र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्दै</span>

पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय छैटौं वाईवाई फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज अनारमनी फुटबल क्लब झापा र आयोजक फिदिम स्पोर्टिङ क्लब भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्