मोरङको रतुवामाईमा रुखबाट लडेर एकजनाको मृथ्यु

<span class='c1'>मोरङको रतुवामाईमा रुखबाट</span> <span class='c2'>लडेर एकजनाको मृथ्यु</span>

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ५ आनन्द चौकका ५५ वर्षीय बालवोध रायको बुधबार दिउँसो मसलाको रुखबाट लडेर मृत्यु भएको छ । हाँगा काट्नका लागि रुखमा चढेका उनको खसेर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनकाअनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्