बिराटनगरका युवाहरुद्वारा इसलापुरमा अवस्थित मदरसालाई सहयोग

<span class='c1'>बिराटनगरका युवाहरुद्वारा इसलापुरमा</span> <span class='c2'>अवस्थित मदरसालाई सहयोग</span>

बिराटनगर मङ्सिर ६ ,

बिराटनगर-१७ स्थित नेपाल-भारत सिमा इसलामपुरमा रहेको एक मदर्सालाई बिराटनगरका युवाहरुले सहयोग गरेका छन् । उक्त मदर्सामा विद्यार्थीहरु चिसो भुँईमै बसेर पर्ढ्नुपर्ने अवस्था रहेकोले उनिहरुलाई सहज होस भनेर म्याट र वाइट बोर्ड प्रदान गरिएको कार्यक्रम संयोजक पेरिस सुबेदिले जानकारी दिए ।

कार्यक्रमका लागि सम्पुर्ण सहयोग सामाग्रीहरु युवा समाजसेवी पप्पु अन्सारी, मोसरुफ खान र जिया उदिनले उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्