ओबी

किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भ�. . .


ज्ञानेन्द्र शाहीको प्रश्न : ‘के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बाल कुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । देशको कार्यका�. . .


एमालेले माग्यो तीन मन्त्रीसहित उपाध्यक्ष लामाको राजीनामा

काठमाडौं । नेकपा एमालेले तीनजना मन्त्रीसहित लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको राजीनामा माग गरेको छ । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किँराती रभौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको हो । प्रतिनिध�. . .


विराटनगरमा घर भाडा लिएर घाईते जनावरको संरक्षण

प्रेम देवान विराटनगर । विभिन्न कारणले घाईते भई सडकमा अलपत्र जनावरको उद्धार गरेर उपचारका लागि विराटनगरमा भाडामा लिएको घरमा संरक्षण केन्द्र स्थापना गरिएको छ । विराटनगर–१० निवासी २५ वर्षीया एलिना प्रसाँईले विराटनगर–१ मा घर भाडा लिएर घाईते जनावरको उद्धार, उपचार र संरक्षण सेवाको काम गर्दै आएकी हुन् । �. . .


आवाज नसुने सदन र सडकमा आन्दोलन : विराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले प्रतिपक्षको कुरा नसुन्ने हो भने संसद अवरुद्ध हुने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनलेसरकारले यसरी सदनको कुरा नसुन्ने हो भने सदन मात्रै होइन सडक पनि अवरुद्ध हुने भन्दै सरकारले प्रतिपक्षले सदन चल्न दिएन �. . .


बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

मङ्गलबारे । गुन्द्रुक, र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थ�. . .


झापाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपलिका-५ भद्रपुर रोड स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २० वर्षीय राज राजबंशी रहेका छन् । बुधबार दिउँसो पौने २ बजे इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर १ ग्राम �. . .


यौनिक अल्पसंख्यकले राजनीतिमा आरक्षण माग गर्दै गरेको रिटलाई सर्वोच्चको अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले राजनीतिमा आरक्षणको माग गर्दै दायर गरेको रिटलाई अग्राधिकार दिएको छ । राजनीतिमा सो समुदायको पहुँच स्थापित नभएको र त्यहीकारण कानून निर्माणमा सो समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै रिट परेको थियो । रिटलाई सर्वोच्चले अग्राधिकार प्रदान . . .


कोशी र मधेश प्रदेशसहित केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । आज पनि देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार कोशी र मधेश. . .


‘मिस नेपाल पिस २०२४’ को घोषणा

काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्�. . .


असारमा १२ औँ महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ । मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले. . .


चीनसँग जोडियो तमोर कोरिडोर

ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भ�. . .