ओबी

विराटनगरका उद्योगी फेरी लोडसेडिङको मारमा

विराटनगर । भारतले साँझ ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि बिद्युत कटौती गरेपछि त्यसको मारमा सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु परेको गुनासो गरिएको छ । उद्योगीले भारतले बिद्युत कटौती गरेपछि औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुनसक्ने संभावना बढेको भन्दै चिन्ता समेत व्यक्त गरेका हुन् । उ. . .


स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माल�. . .


विराटनगर महानगरपालिकाले विषादी परीक्षण गर्ने ल्याब स्थापना गर्न थाल्यो प्रक्रिया

विराटनगर । विराटनगर महानगरपालिकाले स्थानीय बजारमा बिक्री भइरहेको हरियो तरकारीहरूको विषादी परीक्षण गर्ने योजनासहित प्रयोगशाला स्थापना गर्ने प्रक्रिया बढाएको छ । तरकारी तथा फलफुलमा विषादी अवशेष द्रुत विश्लेषण गर्नका लागि महानगरपालिकाले मेशिन खरिद गर्ने प्रक्रिया थालेको हो । महानगरपालिकामा स्थ�. . .


विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न

विराटनगर । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विसकन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ । यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र प�. . .


तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् । बुधबार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहा. . .


राष्ट्रियसभाः समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा उहाँले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र . . .


एक्लै बहुमत ल्याउन नसक्दा अर्को पार्टीसँग मिल्नुपर्ने बाध्यता छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान संविधान समावेशी समानुपातिक आधारमा बनेको भएपनि यसमा कुनै पार्टीको बहुमत आउन नसक्ने बताए । बुधबार काङ्ग्रेस पार्टी कार्यालयमा आयोजित प्रदेश स्तरीय अन्तरक्रियाबाट प्राप्त सुझावसहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले संविधान अ�. . .


सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् । आज (बुधबार) काठमाडौंको माइतीघर सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा �. . .


डा. सुनिल शर्माद्वारा सार्वजनिक महत्त्वको स्वास्थ्य बीमा प्रस्ताव दर्ता

काठमाडौँ । प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । सांसद शर्माले 'सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचा�. . .


विराटनगर कारागारमा बन्यो नयाँ छ वटा भवन, हट्लान् की कैदीबन्दीका दुःख

विराटनगर । जिल्ला कारागार मोरङमा २९ करोड लागतमा बन्दीगृह र प्रशासनिक भवनका संरचना बनेका छन् । बन्दीगृह तथा प्रसाशनिक भवनका छ वटा संरचनाको काम सम्पन्न भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार संरचना निर्माण सम्पन्न भएसँगै यसलाई चाँडै सञ्चालन तथा प्रयोगमा ल्याउने तयारी थालिएक�. . .


प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पुल निर्माण, कृषि क्षेत्रमा मलको व्यवस्था, आगालागी नियन्त्रण र बालसुधार गृहलाई सुधार गृहका रूपमा व्यवस्था गर्नुपर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा सांसद भगवती चौधरीले सुनसरीको जोगवनी भन्सार. . .


बिरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्स दुर्घटना, ६ जना घाइते

विराटनगर । बिरामी लिएर झापाबाट विराटनगरतर्फ आउँदै गरेको एम्बुलेन्स आज (बुधबार) बिहान दमकमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । एक जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पातालबाट बिरामी बोकेर आउँदै गरेको प्र १–०१–००२ च ०११५ नम्बरक. . .