ओबी

त्रिविका कार्यकारी निर्देशक र पदाधिकारीको पारिश्रमिक विषयमा आपत्ति

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका पूर्वसभापति रामनारायण बिडारीले त्रिभुवन विश्वविद्यालयमा तीन जना कार्यकारी निर्देशक र अन्य पदाधीकारीको पारिश्रमिक, सेवा एवम सुविधाका विषयमा असहमति राखेका छन् । सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समि�. . .


‘लाज शरणम्’का निर्माता भन्छन् : चलचित्र विदेशबाट पैसा ल्याउने माध्यम हो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन् । बजेट, लोकेसन र समयमा आफूले कुनैपनि सम्झौता नगरेको बताएका छन् । रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थि. . .


म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५: कोशी प्रदेशको अडिसन विराटनगरमा सम्पन्न

विराटनगर । विराटनगरमा म्यान हन्ट इन्टरनेशनल नेपाल २०२५ प्रतियोगिताको कोशी प्रदेश अडिसन सम्पन्न भएको छ। आज(सोमबार) विराटनगरको श्रोकृष्ण होटलमा कोशी प्रदेश अडिसन सम्पन्न भएको हो। उक्त अडिसनमा गौरब चौधरी, सन्तोषी श्रेष्ठ, विष्णु शर्मा पन्त र अभिषेक शर्मा निर्णायकका रूपमा रहेका थिए। प्रतियोगिताबा�. . .


जापान सरकारको सहयोगमा उदयपुरमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौँ । जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गर्नुभयो । जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) को अनुदान सहायताअन्त. . .


सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद डोरप्रसाद अर्यालले नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत्का पोल एवं तार मर्मतसम्भार नगर्दा धादिङ, गजुरी क्षेत्रमा समस्या भएकाले छिटो समाधान गर्न माग गर्नुभयो । सांसद डा तो. . .


नेकपा एसले सार्वजनिक गर्यो बैठकका निर्णयहरु

काठमाडौं । नेपाल कम्युष्टि पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयहरु सार्वजनिक भएको छ । सोमबार पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच फागुन ९–१० गतेको बैठकबाट पारित समसामयिक प्रस्तावहरू सार्वजनिक गरिएको हो । बैठकमा राजनीतिक प्रतिवेदन, पार्टीको नियमावली, बिनियमहरु, विभ�. . .


सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर र मुलुकलाई लोडसेडिङ मुक्त गराएर के ग�. . .


डिजिटल कारोबार निःशुल्क बनाउन सांसद डाँगीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राखेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हाल�. . .


ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक

रमा केसी/रासस सुर्खेत (छिञ्चु) । चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहनुहुन्थ्योे । लाहुरे भएपछि धेरै पैसा कमाउने र घरको आर्थिक अवस्थालाई बलियो बनाउने योजना थियो । त�. . .


पशुपतिमा महाशिवरात्रि पर्वको तयारी पूरा, गाँजा–भाँङ निषेध

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो । यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा. . .


स्वास्थ्यमन्त्री पौडेलले सपना मात्र बाँडे : सांसद कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न माग गरेकी छिन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाखको पुर्‍याउँछु भनेर मन्त्रीले पौडेलले सपना बाँडेपनि अहिले बीमा नै बन�. . .


विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले अहिलेसम्म नेपालमा विदेशी दातृ निकायबाट कति सहयोग आएको छ भन्ने कुरा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आएको रकम के के कुरामा खर्च भयो भन्ने कुरामा सरकार मौन बस्न नमिल्ने बताएका हुन् । उनले भन�. . .