ओबी

नयाँ रथमा चिटिक्क श्रृंगार

विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेख�. . .


प्रहरीको आग्रह : रथयात्रामा मूल्यवान गहना नलगाउनु, मोवाइल नबोक्नु

विराटनगर । विराटनगरमा हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा अवाञ्छित गतिविधिमा संलग्न समुह सक्रिय हुने भएकोले श्रद्धालुहरूलाई सचेत रहन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरियाका अनुसार, रथयात्रामा पुजा वा दर्शन गर्न आएका भक्तजनहरूको भीडलाई लक्षित �. . .


विराटनगरको रथयात्रा गौरवको प्रतिक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् । रथयात्राको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सह�. . .


विराटनगरमा आज यी रुटबाट सवारी डाइभर्सन

विराटनगर । विराटनगरमा आज निकालिने राधाकृष्ण रथयात्राको समयमा सवारी आवागमनलाई व्यवस्थित गर्न बाईपास रुट तयार गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले राधाकृष्ण रथयत्रालाई सहजीकरण गर्नका लागि बाइपास रुट सार्वजानिक गरेको हो । जसअन्तर्गत दिउँसो २ बजेदेखि नै तीनपैनी तथा बजार क्षेत्रको मेनरो�. . .


भव्य रथयात्रा, सभ्य दर्शन

विराटनगर महानगरपालिकामा वर्षेनी कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा यस पटक भदौ १ गते आइतबार परेको छ । भगवान कृष्णको जन्मोत्सव जन्माष्टमीका दिन विशेष पूजा र आरधनापूर्वक सम्पन्न गरेपछि त्यसको भोलिपल्ट रथारोहण गराएर परिक्रमा परम्परा विराटनगरमा छ । यस पटक साउन ३१ गते कृष्ण जन्माष. . .


मोरङमा एकवर्षमै बहुविवाहका ४६ मुद्दा दर्ता, सजाय पाउनेमा पुरुष धेरै

इन्दु कुमारी साह विराटनगर । नेपालमा बहुविवाह पूर्ण रूपमा कानुनले निषेध गरेको भएपनि अझै रोकिएको छैन। मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७५ मा स्पष्ट रूपमा बहुविवाह गर्न नहुने व्यवस्था भए पनि, मोरङ जिल्ला अदालतको तथ्यांकले यसको गहिरो वास्तविकता उजागर गरेको छ। आर्थिक वर्ष २०८१÷८२ मा मोरङ जिल्ला अदालत�. . .


मुख्यमन्त्री कार्कीद्वारा राधाकृष्ण रथयात्रामा पुष्पवृष्टि गराउने आश्वासन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा देशकै गौरवको धार्मिक उत्सव भएको बताएका छन् । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरमा नयाँ निर्माण भएको रथको अनवलोक तथा आगामी भदौ १ गते निकालिने रथयात्राको विषयमा बिहीबार मुख्यमन्त्रीले स्थलगत नि�. . .


ब्राउनसुगरसहित जोगबनीका तीनजना विराटनगरमा पक्राउ

विराटनगर । भारतबाट लागुऔषध ब्राउन सुगर लिएर नेपाल प्रवेश गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो।सराजुल र ३५ वर्षीया रुबी खातुन रहेका छन् । उनीहरुलाई विराटनगर–१३ मा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा चेकजाँच गरिएको थियो । त्यस क्रममा  . . .


प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्ष�. . .


विराटनगरमा रथयात्राका दिन पर्सादी र पानी बाँड्न बहुधार्मिक सहभागिता

इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशको ऐतिहासिक एवं सांस्कृतिक शहर विराटनगर आगामी भाद्र १ गते भव्य रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यस दिन हजारौं भक्तजन श्रद्धा, भक्ति र उमङ्गका साथ शहरको विभिन्न मार्ग हुँदै यात्रामा सहभागी हुनेछन् । यस अवसरमा धार्मिक आस्थासँगै मानव सेवाको भावनाले पनि उत�. . .


बालसुधार गृह विराटनगरको प्रशासन कक्ष तोडफोड, हुल बाँधेर प्रहरीमाथि आक्रमण एकजना घाईते

विराटनगर । बाल सुधार गृह विराटनगरमा भएको दोहोरो झडपले त्यहाँको प्रशासन समेत बाहिर निस्कनुपर्ने स्थिति सिर्जना भएको छ । सुरक्षका लागि खटिएका प्रहरीले सुधारगृहमा राखिएका किशोरहरुलाई सम्झाउँदा सुरु भएको झडपसँगै प्रशासन कक्षसहित तोडफोड भएको छ । बालसुधार गृहका वार्डेन गायत्रीप्रसाद ढकालका अनुसार स�. . .


विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्नुपर्छः ठाकुर गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले विपिन जोशीलाई नेपालमा स्वागत गर्न पाउने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक पहललाई अझ प्रभावकारी बनाउनु पर्ने भन्दै उनलाई नेपालमा स्वागत गर्न पाउने �. . .