विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् ।जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । क�. . .
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत�. . .
एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले बुल्गेरियन भलिबल खेलाडी निकोलाएभा नेकोभाले अनुबन्ध गरेको छ।काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा नेकोभाको नाम घोषणा गरेको हो। २७ वर्षीय नेकोभा सेटर पोजिसनमा खेल्छिन्। उनीसँग बुल्गेरिया, फ्रान्स, अजबैजानको क्लबबाट खेलेको अनुभव छ।महिला भलि�. . .
काठमाडौं । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्न�. . .
रौतहट । पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।२०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । . . .
काठमाडौँ । राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेस गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्दै �. . .
विराटनगर । १९८८ सालदेखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खटमा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रुपान्तरण भएको थियो । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ । त्यहिबेला कल्पना गरिएको रथ जीर्ण भएपछि यो वर्ष विराटनगरमा निकालिने राधाकृष्ण यात्रा नयाँ रथमा ह. . .
इन्दु कुमारी साह विराटनगर । कोशी प्रदेशमा सिटिईभीटीबाट सम्बन्धन प्राप्त विद्यालयहरूको ३ वर्षे सिभिल इन्जिनियरिङ कार्यक्रमको नतिजामा न्यून विद्यार्थी मात्रै उत्तिर्ण भएका छन् । गत बिहीबार सार्वजानिक नतिजामा ५ प्रतिशत मात्रै विद्यार्थी उत्तिर्ण भएपछि विद्यालय र विद्यार्थीले असन्तुष्टि जनाएका छ�. . .
विराटनगर । भगवान श्रीकृष्णको जन्मोत्सव नजिकिँदै गर्दा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले यस वर्षपनि कृष्णजन्माष्टमी महोत्सवलाई भव्य रुपमा मनाउने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी श्रावण ३१ गते जैन भवन विराटनगरमा बिहान देखि मध्यरातसम्म धार्मिक र सांस्कृतिक कार्य�. . .
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् । थाइल्याण्डमा यहि अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन् । उक्त प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छन�. . .
विराटनगर । विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट नवमीमा राधाकृष्ण रथयात्रा निकालिएको ९५ वर्ष पुग्यो । दक्षिण एशियामा जगनाथपुरीपछि धेरै श्रद्धालु सहभागि हुने राधाकृष्ण रथयात्रा निकालिने परम्परा स्थापीत भईसकेको छ । यति महत्वपूर्ण धार्मिक उत्सव छलेर विराटनगर–३ स्थित मानगढको कृष्ण मन्द�. . .
इन्दु कुमारी साह विराटनगर । हालै भारतको दिल्लीबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको छ । जसमा कोशी प्रदेशका ८ जना महिला पनि परेका छन् । शनिबार काठमाडौं आइपुगेका ती महिलामध्ये मोरङका ३, सुनसरीका ३, उदयपुरका १ र ताप्लेजुङका १ जना रहेका छन्। सप्तरी, पर्सा, रुपन्देही, सिन्धुलीसहित २३ जिल्लाका महिलालाई भा. . .