इन्दु कुमारी साह विराटनगर । नेपालकै ठूलो धार्मिक पर्व मानिने विराटनगरको ५८ औँ रथयात्रा यसवर्ष भव्यताका साथ सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीको दावी अनुसार यसवर्ष रथयात्रामा पाँचलाख बढी धर्मानुरागी सहभागि भएका थिए । यसपटक नयाँ रथ आकर्षण बनेको थियो । सोही कारण भक्�. . .
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले तलदेखि माथिका कर्मचारीसम्म सबै कर्मचारीलाई न्याय हुने खालको निजामती विधेयक ल्याउने बताएकी छन् । सोमबार विधायन व्यवस्थापन समितिमा भएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा उनले तल्लो तहका कर्मचारीहरुको �. . .
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गत चैत्र १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धोका दिएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले १५ गतेको राजावादी आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले . . .
काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्ती यतिबेला कुरुपजस्तै देखिन्छ । बस्तीबासीको मुहार आक्रोश र पीडाले भरिएको जस्तै भान हुन्छ । बस्तीमा नयाँ व्यक्ति देख्नासाथ स्थानीय झस्किन्छन् । क्यामेरा लिएर पुगेका संचारकर्मीहरुलाई समेत उनीहरु आक्रमक बन्ने गरेका छन् । अधिकार सम्पन्. . .
काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको सुविधाको लागि गठन भएको मन्त्रालयहरुमा अनावश्यक रुपमा ढिलासुस्ती बढ्न थालेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै उनले जनताको सेवा, सुविधाको लागि काम गर्न भनेर मन्त्रालयहरु गठन भएको भ. . .
रौतहट । स्याङ्जाको कालीगण्डकी नदिको किनारबाट बेपत्ता भएका आमाछोरा शव फेला परेको छ । कालीगण्डकी गाउँपालिका–४ बिर्घा निवासी २७ वर्षीया शिक्षिका श्यामकला पाण्डे र उनका ७ वर्षीय छोरा अर्पित पाण्डेको शव फेला परेको हो । गत साउन २१ गतेदेखि बेपत्ता भएका आमाछोरा नवलपुरको कावासोति नगरपालिका–१२ पिठौलीस्थ. . .
विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले यो कार्यालय खोलिएको हो। प्रदेशको क्षेत्राधिकार भित्रपर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि सोमबारदेखि कार्यालय सञ्चालनमा ल्य. . .
विराटनगर । विराटनगरमा आइतबार निकालिएको राधाकृष्ण रथयात्रामा भारतबाट चोरी गर्ने गिरोह नै आएको थियो । प्रहरीले रथयात्रा अवधीभर ५७ जना व्यक्तिलाई शंकास्पद गतिविधि गरेको आरोपमा पक्राउ परेको थियो । त्यसमा भारतीय नागरिक समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कोप�. . .
विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा अहिले राधाकृष्ण मन्दिरबाट अगाडी बढेको छ । रथ जतिजति अगाडी बढ्दै जान्छ त्यतित्यति ‘राधे कृष्ण, गोपाल कृष्ण’ मन्त्रोउच्चारण भइरहेको छ । रथबाट प्रधान सारथी पण्डित भवानी शंकर निरौलाले यसलाई अगाडी बढाउन भूमिका निर्वाह गर्नुहुन्छ । विश्रामस्थलमा रोक्�. . .
विराटनगर । विराटनगरका निकालिने राधाकृष्ण रथयात्रा सुरु भएको छ । विराटनगर–१ पानीट्याङकीस्थित राधाकृष्ण मन्दिर परिसरबाट अहिले रथ अगाडी बढाइएको छ । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराउन भक्तजन उत्साहपूर्वक सहभागिता जनाउने गर्दछन् । नेपालमै ठूलो मानिने रथयात्रामा भारतबाट समेत �. . .
विराटनगर । एकसय वर्ष नजिक पुगेको विराटनगरको राधाकृष्ण रथयात्राको प्रारम्भ हुने चरणमा रहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर यसवर्ष नयाँ रथ निर्माण गरिएको छ । जुन झण्डै सात हजार केजी वजनको रहेको छ । फलामको डायसमा सखुवा र सिसौको काठबाट मन्दिरको संरचना निर्माण गरिएको छ । जसमा फलाम २ हजार २०० केजी र द. . .
विराटनगर । विराटनगरमा राधाकृष्ण युगलजोडीको रथारोहण तथा परिक्रमा सुरु हुन लागेको छ । अहिले राधाकृष्णलाई नयाँ बनेको रथको सिंघासनमा विराजमान गराएर परिक्रमा गराउने अन्तिम तयारीमा छ । प्रत्येक वर्ष भाद्र कृष्ण नवमीको दिन निकालिने राधाकृष्ण रथयात्रामा यस पटक फरक किसिमको झलक देख्न पाइने छ । २०२५ सालदेख�. . .