ओबी

छोटो समयमा धेरै कमाउने प्रलोभनमा पर्दा गुम्यो ४२ हजार

इन्दु कुमारी साह विराटनगर । सामाजिक सञ्जालले जति नागरिकलाई सहजीकरण गरिरहेको छ । त्यत्तिकै विभिन्न प्लेटफर्ममार्फत प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढिरहेका छन् । यस्तै प्रलोभनमा परी विराटनगरका एक सिटी सफारी चालक ४२ हजार रुपैयाँ गुमाएका छन्। चालक मोजाहिद आलम एक महिना पहिले टेलिग्राममार्फत विस्न�. . .


विराटनगरमा महिला उद्यम समितिले मनायो तीज

विराटनगर । तीजको अवसर भित्रनै लाग्दा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संघको महिला उद्यम समितिकी संयोजक श्रुती श्रर्माको सभापतित्वमा तीज शुभकामना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निर. . .


मानव अधिकार सञ्जाल विराटनगरको संयोजकमा अधिकारी, सहसंयोजक बजगाँई

विराटनगर । मानव अधिकार सञ्जाल विराटनगर पुनर्गठन भएको छ । आज(शुक्रबार) अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिको भेलाले बाँसु अधिकारीलाई संयोजक तोकेको हो । निवर्तमान संजालका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा बैठक बसेर सञ्जाल पुनर्गठन गर्ने निर्णय गरेको थियो । प्रदेश बाल अधिकार परिष. . .


प्रतिवादीबाट भराउन नसक्ने क्षतिपूर्ति ‘पीडित राहत कोष’ बाट अदालतबाटै उपलब्ध

विराटनगर । मोरङ जिल्ला अदालतले जर्बरजस्ती करणी पीडितलाई पहिलो पटक ‘पीडित राहत कोष’ बाट क्षतिपूर्ति भराएको छ । कसुरदारबाट पीडितलाई क्षतिपूर्ति रकम भराउन नसक्ने अवस्था पाइएपछि अदालतको फैसला अनुसार ठहर भए बराबरको रकम पीडित राहत कोषबाट उपलब्ध गराइएको हो । मोरङ जिल्ला अदालतका सुचना अधिकारी हेमबहादुर �. . .


नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रीजको मर्मत कार्य

रामेछाप । रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौंसँग छोटो दूरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलीब्रीजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ ।पुलमा लचकपन देखिनु, नटबोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो । खड�. . .


संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवनको प्रोजेक्टलाई अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताएका छन् । शुक्रबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा उनले यो प्रोजेक्टमा राष्ट्रिय स्�. . .


पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ । खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । उनले पाँचथरमा प�. . .


मोरङमा बढ्दो स्वयंघात, घरदेखि विद्यालयसम्म सकारात्मक सन्देश दिनुपर्ने प्रहरीको भनाई

इन्दु कुमारी साह विराटनगर । मोरङ जिल्ला, कोशी प्रदेशमै आफूलाई आफैंमाथि घात गर्ने व्यक्तिको संख्या सबैभन्दा धेरै छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हरेक वर्ष तीन सयभन्दा बढी व्यक्तिले गलत तरिकाले मृत्युवरण गरिरहेका छन् । जुन आँकडा निकै गम्भीर र चिन्ताजनक रहेको मोरङ प्रहरीका प्रवक्ता तथा प्रहर�. . .


विराटनगरको एभरेष्ट स्कुल र काठमाडौं विश्वविद्यालयबीच शैक्षिक गुणस्तर सुधार्ने समझदारी पत्रमा हस्ताक्षर

विराटनगर । अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ अघि बढेको विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुल र काठमाडौं विश्वविद्यालय (केयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै केयूले एभरेष्ट स्कुलका सबै पक्षको आधारभूत सर्भेक्षण गरि आवश्यकताका आधारमा शिक्षकहरुलाई ‘�. . .


विराटनगरमा राधाकृष्ण सवार हुने, नयाँ रथ तयार

विराटनगर । भाद्र कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्णा रथयात्रा यस पटक आगामी भदौ १ गते पर्दछ । श्रीराधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने रथयात्रा भने नयाँ बनिरहेको छ । निर्माणाधीन नयाँ रथको काम ९० प्रतिशत सकिएको जानकारी दिइएको छ । साउन २५ गतेसम्म रथ निर्माणको काम सम्पन्न हु�. . .


संघद्वारा मृतक फोटोग्राफर नविन खनालका परिवारलाई बीमा रकम हस्तान्तरण

विराटनगर । फोटोग्राफर संघ मोरङले आफ्ना दिवंगत कोषाध्यक्ष नविन खनालका परिवारलाई बीमा रकम तथा काजकिरिया खर्च हस्तान्तरण गरेको छ । संघले खनालको निधनपछि उनको परिवारलाई आर्थिक राहतस्वरूप र २ लाख ५० हजार बराबरको बीमा रकम र काजकिरिया खर्च प्रदान गरेको हो । उक्त रकम प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्स लिमिट. . .


विराटनगरको एभरेष्टका विद्यार्थीलाई नमूना संयुक्त राष्ट्रसंघ सभा अभ्यास

विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संयुक्त राष्ट्रसंघको भूमिका झनै बढेर गएको बताएका छन् । कुनै बेला विश्व युद्ध ताका भएको अवस्था भन्दा अमेरिकी राज्यको एकल आधिपत्य भएको बेलाको अवस्था फरक रहेको चर्चा गर्दै उनले अहिले शक्ति राष्ट्रहरुबिचको प्रतिष्पर्धा भएको अवस्थामा . . .