ओबी

कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल दलित संघका नेताहरुसंगको भेटमा बोल्दै डा.कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नेभएकाले सोही �. . .


बसोबास दिवस : बाढी पहिरोले उठिबास, छैन सुरक्षित आवास

काठमाडौं । आज विश्वभर आवास(बसोबास) दिवस मनाइंदै छ । सरकारले यस वर्ष नेपालमा ‘कर्मशील युवा ः समुन्नत सहर’ नाराका साथ विश्व बसोवास दिवस २०८१ मनाइरहेको छ । तर काठमाडौं उपत्यकालगायत देशका १४ जिल्लाको अवस्थाले आवास दिवसलाई गिज्याइरहेको छ । बाढी र पहिरोले धेरै मानिसहरुको उठिबास भएको छ । २०७२ सालमा आएको भु�. . .


बैंक र व्यवसायीबाट उद्धार कोषमा रकम हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले सोमबार सहयोग रकम हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छिमेकी भारतको सबैभन्दा ठुलो जलविद्युत कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पारेस. . .


‘लिम्बुवानका अभिलेख सङ्ग्रह’: दशीप्रमाण खोज्नेहरूका लागि महत्वपूर्ण

काठमाडौं । इतिहास अन्वेषक भगिराज इङ्नामले ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ कृति प्रकाशनमा ल्याएका छन् । मुन्धुम एकाडेमी प्रकाशक रहेको यस कृति नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले विमोचन गरेका हुन् । इतिहासकार इङ्नामका अनुसार अघिल्लो कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज स. . .


सप्तकोशी सिमेन्टले प्राप्त गर्‍यो ५३ ग्रेड ओ.पि.सि. सिमेन्ट उत्पादन अनुमति

विराटनगर । सप्तकोशी सिमेन्ट उद्योगले नेपाल सरकारबाट ५३ ग्रेड ओ.पि.सि. सिमेन्त उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको हालैको निर्णयले कोशी प्रदेशमा रहेका सिमेन्ट उद्योगहरू मध्ये सप्तकोशी सिमेन्टलाई पहिलो पटक यो अनुमति दिएको हो। ७ वर्ष अघि विराटनगरमा स्थापित यस उद्य�. . .


राष्ट्रपति पौडेलद्धारा दक्षिणकाली मन्दिर दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादशैंको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पूजारीबाट टीका प्रसाद ग्रहण गरेका छन् । काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ म. . .


सार्वजनिक यातायात र हवाई टिकट पाउन मुस्किल

काठमाडौँ । बडादशैं मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । बडादशैं मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्य. . .


विश्वभर दशैंको विधि एउटै हो तर तिथि फरक पर्छ : धर्मशास्त्रविद् भट्टराई

जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दशैं मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु उनीहरु दशैं मान्छन् । सबैले परम्परा अंगालेका छन् । देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । तोकिएको साइतमा टीका लगाउने परम्परा छ । प्रा.डा.देवमणि भट्टराई धर्मशास्त्रविद् प्राध्य�. . .


आगजनीमा परेका ट्रक चालकको मृत्यु

बिर्तामोड । दुर्गा प्रसाई पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-६ गिरिबन्धु टि-स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए । सुनसरीको दुहबीमा जुट (पाटा) पुर्‍याएर पु. . .


गाउँघरमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै

हेटौंडा । मकवानपुरका गाउँगाउँमा दशै आएपछी माटो र कमेरोले घर रंग्याउने चलन हराउँदै गएको छ । एक दशक अघिसम्म मकवानपुरको गाउँगाउँमा माटो र कमेरोले घर रंग्याउने चलन थियो । तर, अहिले पक्की घर बन्दै गएको र कच्ची घरमा पनि बजारबाट ल्याइएका रंगको प्रयोग गर्न थालिएको छ । दशैको घटस्थापना सुरु भएदेखिनै कु पहराभित. . .


यस्तो छ, आजको विदेशी मुद्रा विनिनमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिनक गरेको छ । जसअननुसार, अमेरिकी डलर एक को खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, युरोको खरिद दर १४७ रुपैयाँ १६ पैसा र बिक्री दर १४७ रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङको खरिद दर १७५ रुपै�. . .


मोरङको बेलबारीमा कार र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका १ जना जवानको मृत्यु भएको छ । मृतक प्रहरी जवान मोटरसाइकल चालक हुन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै . . .