ओबी

‘पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट’

लेखनाथ (कास्की)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदयात्राका लागि नेपालको हिमाली क्षेत्र उत्कृष्ट भएको बताउनुभएको छ । पदयात्रा गर्न विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक भएको उहाँले बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घअन्तर्गत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखराद्वारा ४५. . .


प्रमुख प्रतिपक्षी दलका नेता दाहालद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । अविरल बर्षापछि आएको बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गरिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । ब. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै, जाप�. . .


मौसम पूर्वानुमान : मौसममा आंशिक सुधार

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेख�. . .


आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । मनसुन सक्रिय भए�. . .


साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो । भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र हेम्नेइचुंगले एक एक गोल थपेका थिए । नेपालमा कप्तान सुवास बमले एक गोल फर्क. . .


अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द

विराटनगर । अत्यधिक वर्षाका कारण कोशी व्यारेज पुलमा आवागमन पूर्णरूपमा बन्द गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जारी गरेको सूचना अनुसार, लगातारको वर्षाका कारण पूर्व-पश्चिम लोकमार्गको कोशी व्यारेज पुलमा पानीको बहाव उल्लेख्य मात्रामा बढेको छ। यसबाट हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर . . .


६ जना खेलाडी पहिरोमा परी बेपत्ता भएको एन्फाद्वारा पुष्टी

हेटौंडा । मकवानपुर सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ जना खेलाडी पहिरोमा परी बेपत्ता भएका छन् । बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेको एकेडेमी प्रवक्ता सुरश साहले पुष्टि गरेका छन् । इन्द्रसरोवर गाउँपालिका ३ स्�. . .


एनबीएससी शोरुमको चौथो शाखा लेटाङमा

विराटनगर । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो चौथो शाखा लेटाङमा संचालनमा ल्याएको छ । ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै असोज १२ गतेदेखि मोरङको लेटाङ ३ स्थित मेन रोड लेटाङ कम्प्लेक्समा चौथो शाखा संचालनमा ल्याएको हो। संचालनमा ल्याएको एक महिनासम्�. . .


उद्दारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । अविरल बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ । विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विप्दमा परेकाहरुको खोज तथा उद्दार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्र�. . .


बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण बर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिएका हुन् । उनले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण भएको ध�. . .


बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । काठमाडौंमा १० जना घाइते हुँदा ५८९ ज�. . .