काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । साथै उहाँले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहनुभएका प्रध�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखक बिहीबारदेखिको निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको दाबी गरेका छन् । शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतय�. . .
झापा । झापामा बाढीको कटान र डुबानमा परी २५० भन्दा धेरै घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्र बस्तीका ५० घर व�. . .
काठमाडौं । अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरिक्षण गरेका छन् । शनिबार दिउँसो साढे १२ बजेतिर च्यासल पुगेर उनले निरिक्षण गरेको आयल निगमको उपनिर्देशक मनोज ठाकुरले जानकारी दिए । ‘ग्यासको बुलेट न. . .
काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर २३ जनाको मृत्यु भएको हो । घिमिरेका अनुसार, तीन जिल्लामा गरेर ३ जना �. . .
ललितपुर । च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा परेको हो । ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय र च्यासल फुटबल ग्राउन्ड मनोहरा खोलाको बाढीका कारण हरेक वर्ष डुबानमा पर्ने गर�. . .
विराटनगर । पूर्वी नेपालको सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका विराटनगरका प्रतिभाशाली र्यापर शैलेश निरौला 'शब्दजाल'को 'जुनकीरी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो गीतले प्रेम र आशाको सुन्दर संयोजन प्रस्तुत गरेको छ। गीतको भिडियो 'शैलेश निरौला अफिसियल' युट्युब च्यानलमार्फत सार्वजनिक गरिए�. . .
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ खेवाङमा कोशी प्रदेश स्तरीय खेवाङ गोल्डकप आयोजना हुने भएको छ । आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म खेवाङ गोल्डकपको सातौँ संस्करण आयोजना हुने भएको हो । सदरमुकाम फुङलिङमा आयोजक खेवाङ स्पोर्टिङ क्लबले प्रतियोगिताबारे पत्रकार सम्मेलन मार्फत जानकारी दि. . .
-सविना श्रेष्ठ म जन्मिएकै दिनदेखि 'बा'को काखमा निर्धक्क भएर बस्न डराउँछु। बाको मुहार हेर्दै मुस्कुराउन डराउँछु फुर्लुङ फुर्लुङ्ग हात खुट्टा फाल्दै 'बा' को मुख हेर्दै मेरा ती अबुझ भासा बोल्न डराउँछु। म च्यार च्यार गर्दै रुँदा दाजुले बोकेर अलि पर पुर्याउँदा झन डरले उहाँर उहाँर गर्दै गुहार गुहार भन�. . .
-वसुन्धरा चौहान'सुनिता' झुक्नु परेको शिर तिम्रै कारण हो पाँएकी दु:ख पिर तिम्रै कारण हो सिन्दुर दिएर पनि दिएनौ मायाँ बिग्रिएकाे तग्दिर तिम्रै कारण हो चाहेर नि केही गर्न नसक्दा लाग्छ बाँधिएका जन्जिर तिम्रै कारण हो नाता सम्बन्ध भत्किएर कता बहे हुनै सकेन स्थिर तिम्रै कारण हो जिन्दगी यादको चुटाइमा प�. . .
-अरुण खड्का यो जून,मात्र जून बनोस् यत्ति हो कुरा गल्ती कहीँ कतै नगरोस् यत्ति हो कुरा भन्दै छ ऊ उदार छु,चाहा न तिर्सना लोभी करार मात्र नहोस् यत्ति हो कुरा आहार पोषिलो र ताजा खाने चाहना थोरै सलाद साथ मिलोस् यत्ति हो कुरा जान्दिनँ म बात गर्न लुकाएर भावना तिम्रो इमान पास रहोस् यत्ति हो कुरा मातापिता सदैव. . .
-चूडामणि नेपाल ‘अकिञ्चन’ ‘के गर्नु छ अब ? किन पर्खिने तिमीहरुलाई ? बाँचुञ्जेल कहिल्यै हेरेनौ, दुःखमा एकैदिन सघाएनौ ? मुखै हेर्ने हो भने फोटो र भिडियोमा हेर, हामी आफ्नो काम गर्छौ ।’ दाइ फोनमा जङ्गिए । ‘दाइ के भन्नु भएको यस्तो अवस्थामा पनि, कति पैसा लाग्छ अस्पतालमा राख्नु हामी आएर पैसा तिर्छौ । हामीले चाहिं. . .