ओबी

विराटनगरमा आज डेन्टल चिकित्सकको राष्ट्रिय सम्मेलन

विराटनगर । देशभरीका दन्त चिकित्सकहरूको संस्था नेपाल दन्त चिकित्सक संघको २४ औं राष्ट्रिय सम्मेलन विराटनगरमा आज हुँदै छ। विराटनगरको होटल मनास्लु इनमा राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको छ । संघले शुक्रबार नै नोवेल मेडिकल कलेज र एयरपोर्ट रोडस्थित होटल . . .


वैदेशिक रोजगारीमा ठगी : पाइलैपिच्छे रकम लिएको गुनासो

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला दिनमा वैदेशिक रोजगारीमा जानेलाई सहजीकरण गरिदिने नाममा विभिन्न व्यक्तिले सेवाग्राहीसँग पा. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्य घटेको छ । आज अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७�. . .


साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा

थिम्पु । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरुहुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै नेपाली टिमले काठमाडौंम. . .


बागमती प्रदेश सरकारको राजश्व संकलनमा वृद्धि

काठमाडौं । बागमती प्रदेश सरकारको राजश्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को भाद्र मसान्तसम्मको आयभन्दा २२ दशमलब ०३ प्रतिशतले आर्थिक वर्ष २०८१/८२ को भाद्रसम्मको राजश्व संकलन वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ को भ�. . .


नेपाली चलचित्र साम्बालाले ९७ औं ओस्कारमा प्रतिनिधित्व गर्ने

काठमाडौं । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ । समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको. . .


साफ यू–१७ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत

थिम्पू । साफ यू–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जीत दर्ता गरेको हो । यो समूहमा माल्दिभ्स पनि रहेको छ । पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक प. . .


मौसम पूर्वानुमान : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्�. . .


प्रहरी निरीक्षक सनम मल्ल भारतमा पुरस्कृत

काठमाडौं । मित्रराष्ट्र भारतको सरदार बल्लभ भाई पटेल राष्ट्रिय पुलिस एकेडेमी, हैदरावादमा सञ्चालित बेसिक ट्रेनिङ कोर्ष फर आइपिएस अफिसर २०२३ तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सनम मल्ल पुरस्कृत भएका छन् । मल्ललाई द बेस्ट जेन्टलम्यान प्रोबेशनर फर पीटि (The Best GentlemanÚs Probationer for PT) पुरस्कारद्वारा पुरस�. . .


४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानको नेल लगाएर प्रदर्शन गरेको ४५ दिन पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी गराएका छन् । संयोजक सुनारले दलितको माग पूरा नभए �. . .


शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक रहेको बताएका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले समितिभित्रै छलफल गरेर सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि ब. . .


विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा

विराटनगर । विराटनगर घर भएका एक नेपाली विद्यार्थी टार्जन बुढाथोकी अष्ट्रेलियामा इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन् । विराटनगर-५ घर भएका उनी सन् २०१८ मा अष्ट्रेलिया गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् । स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्�. . .