काठमाडौं । मंगला, नोना, सुशिला, शैलजा स्मृति प्रतिष्ठानले काठमाडौंमा भेटघाट तथा दही चिउरा खाने कार्यक्रमको आयोजना गरेको छ । असार १५ गते विहान बत्तीपुतलीमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका दिवंगत नेतृहरु मंगलादेवी सिंह, नोना कोइराला, सुशीला कोइराला र शैलजा आचार्यको फोटोमा माल्यार्पण गरी दही चिउ�. . .
काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वा. . .
आवर विराटनगर डट नेटले १३ वर्षको सुखद यात्रा पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ । पूर्वमा डिजिटल मिडियाको पहिलो नक्षत्रको रुपमा उदाएको यसले १३ वर्षका सिकाईसँगै नागरिकसँग सहकार्यको आरोहण गरिरहेको छ । नागरिकसँग डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्दै आएकोमा हामी विश्वस्त छौं । यो अवसर हाम्�. . .
सुर्खेत । सिँचाइ र आधुनिक कृषि प्रविधीको पर्याप्त सुविधा नहुँदा कर्णालीका अधिकांश किसान परम्परागत कृषि प्रणाली अपनाउन बाध्य छन् । असारको मध्य भएपछि किसानहरु धान रोपाईमा ब्यस्त छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यताका कारण कर्णालीका अधिकांश जमिन असारको मध्यसम्म पनि बाँझो छ । सुर्खेतको वी. . .
नेपाल धान–चामलमा आत्मनिर्भर नहुँदा अर्थतन्त्रमा धक्का लाग्यो : ‘आरजु राइस मिल’को मोडल राज्यले अध्ययन र पालना गरोस : वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी गरेर �. . .
काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्। अक्टोबर ७. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थ�. . .
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा विराटनगरका विवेक पुरीले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राज्य समन्वय परिषद् (एससीसी) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेतृत्व क्षमताका साथै सामाजिक उत्तरदायित्वप्रति समर्पित विवेक पुरी �. . .
काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्�. . .
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता पैदा हुँदै आएको गुनासो थियो । प्रत�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट�. . .
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २१ जनाको टोली स्पेन प्रस्थान गरेका छन् । ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोली स्पेन गएका हुन् । राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र �. . .